Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनमा दुई गीत प्रस्तुत

हरि मञ्जुश्रीद्वारा लिखित तथा बी क्रिएसन इन्टरनेसनलद्वारा उत्पादित ‘कस्तो होला मेरी आमा भन्दै रुन पाए’ र ‘आँशुका थोपाहरूको सँगालो’ बोलका दुई गीत अमृत अधिकारीले...
HomeActivitiesनिर्माण समितिमा मनोनयन

निर्माण समितिमा मनोनयन

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माण समितिमा जग्गादाता कृष्णमणि कुइँकेललाई मनोनयन गर्नुभएको छ ।
आवश्यकताअनुसार बाँकी सदस्यहरूको मनोनयन पछि गरिने जानकारी हरि मञ्जुश्रीले गराउनुभएको छ ।