Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनमा दुई गीत प्रस्तुत

हरि मञ्जुश्रीद्वारा लिखित तथा बी क्रिएसन इन्टरनेसनलद्वारा उत्पादित ‘कस्तो होला मेरी आमा भन्दै रुन पाए’ र ‘आँशुका थोपाहरूको सँगालो’ बोलका दुई गीत अमृत अधिकारीले...
HomeActivitiesनाम सिफारिस गरिदिनुहोस्

नाम सिफारिस गरिदिनुहोस्

आगामी भदौ महिनामा आध्यात्मिक पत्रकारिता सम्मान, साहित्यिक पत्रिका सम्मान, फोटो पत्रकारिता सम्मान र नेपालभूमि स्तम्भकार सम्मान समर्पण गरिने भएकाले कारणसहित उपयुक्त व्यक्ति, संस्था वा पत्रिकाको नाउँ सिफारिस गरी निम्नलिखित ठेगानामा पठाइदिन सम्पूर्ण पाठकवर्गमा अनुरोध छ ।

शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा, काभ्रे
दूरभाषाङ्क ः ०११–६६३१६१ ÷ इमेल : www.sypublication.com.np