Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
HomeActivitiesदेवीको भजन सार्वजनिक

देवीको भजन सार्वजनिक

हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध ‘देवीप्रार्थना’ नामक भजन सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आज आयोजित समारोहमा गायक वसन्त कुइकेलले भजन सार्वजनिक गर्नुभएको हो । भजनमा वसन्त कुइकेलको स्वर र मच्छेश्वर सापकोटाको सुपरिवेक्षण रहेको छ भने बाद्यसंयोजन बालकृष्ण सेवाचार्यले र सम्पादन इ. रोशन मञ्जुश्री अधिकारीले गर्नुभएको छ । यो भजनसमेत शब्दयात्रा प्रकाशनद्वारा उत्पादित साङ्गीतिक उपहारको सङ्ख्या २७ पुगेको छ ।