Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesदुई पुस्तक सार्वजनिक गरिने

दुई पुस्तक सार्वजनिक गरिने

साहित्यकार माधवप्रसाद चापागाईंद्वारा लिखित एवम् शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुई पुस्तकलाई आगामी जेठ १४ गते शनिबार सार्वजनिक गरिने भएको छ । सार्वजनिक गर्न लागिएका कृतिहरू ‘कथा र कविता’ (कथा र कविताको सङ्ग्रह) तथा ‘सङ्घर्ष र जीवन’ (अनुभव र अनुभूति) रहेका छन् । शब्दयात्रा प्रकाशनको सभाकक्ष नीलकण्ठेश्वर बनेपामा आयोजना गरिने विशेष कार्यक्रममा दुवै कृतिहरू सार्वजनिक गरिनेछन् ।