Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesडा. छत्रपति दाहाल आयुर्वेद सम्मानद्वारा सम्मानित

डा. छत्रपति दाहाल आयुर्वेद सम्मानद्वारा सम्मानित

आयुर्वेदिक चिकित्सकका रूपमा लामो समयसम्म सेवा गर्नुका साथै आयुर्वेदसम्बन्धी विभिन्न ग्रन्थहरूको नेपाली भाषामा अनुवाद, सम्पादन तथा प्रकाशन गरी नेपाली वाङ्मयलाई सुम्पनुभएकोमा यस्तो महत्तम योगदानका लागि काभ्रेपलाञ्चोकका डा. छत्रपति दाहाललाई ‘शब्दयात्रा कालु वैद्य आयुर्वेद सम्मान, २०८२’ समर्पण गरियो । यस सम्मानको आर्थिक व्यवस्थापन आफ्ना हजुरबुबा कालु वैद्यको सम्मानमा भक्तपुरका समाजसेवी नारायणप्रसाद वैद्यले गर्नुभएको हो । सम्मानका क्रममा नारायणप्रसाद वैद्यका तर्फबाट प्रह्लाद प्याकुरेलले माला र उपहार, हरि मञ्जुश्रीले किरीट तथा प्रा. डा. राजेन्द्र ज्ञवालीले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।