शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. इन्दुल केसी दुईवटा संस्थाबाट सम्मानित हुनुभएको छ । उहाँ हालै केशव सुषमा भजन गुठीबाट सम्मानित हुनुभएको छ । सेभ द नेसन मिडिया र युगान्तर मिडियाले पनि संयुक्त रूपमा उहाँलाई सम्मान गरेका छन् । सम्मानित हुनुभएकोमा शब्दयात्रा प्रकाशन परिवारले उहाँलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।