Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesउहाँहरूले चयन गर्नुहुनेछ

उहाँहरूले चयन गर्नुहुनेछ

आगामी जेठ महिनामा शब्दयात्रा प्रकाशनबाट सम्मान समर्पण गर्ने व्यक्ति वा संस्थाको चयन गरिदिन पाँचजनालाई अनुरोध गरिएको छ — रमेश पौड्याल, निर्मला श्रेष्ठ, नारायणप्रसाद वैद्य, गीता अधिकारी र आनन्दराज श्रेष्ठ । प्राप्त भएका सिफारिसमध्येबाट उहाँहरूले एक सम्मानका लागि एक व्यक्ति वा संस्थाको चयन गर्नुहुनेछ । उहाँहरूले चयन गर्नुभएको व्यक्ति वा संस्थालाई शब्दयात्रा प्रकाशनले सम्मान समर्पण गर्नेछ ।