शब्दयात्रा प्रकाशनका सूचना–प्रविधि अधिकृत तथा नेपालभूमि साप्ताहिकका नियमित स्तम्भकार इ. रोशन मञ्जुश्री अधिकारीले डा. गजेन्द्र शर्मासँग मिलेर तयार पार्नुभएको अनुसन्धानात्मक लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएको छ ।
A study of Social Engineering Based Attacks in Kathmandu University to propose a conceptual framework शीर्षकको उक्त अनुसन्धानात्मक लेख International Journal of Management and Information Technology, Volume (3), p. 1-9, 2018 मा प्रकाशित भएको हो ।