हाम्रा सहकर्मी तथा सहयोगी तपोधन उपाध्याय कुइँकेलका पिता गोवद्र्धन उपाध्याय कुइँकेल (जन्म ः १९९१ वैशाख १० गते आइतबार र देहावसान ः २०७४ माघ २४ गते बुधबार) को देहावसान भएकाले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना गर्दछौं एवं गतात्माको मोक्षप्राप्तिका लागि भगवान्सँग प्रार्थना गर्दछौं ।

शब्दयात्रा प्रकाशन