Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivitiesहार्दिक समवेदना

हार्दिक समवेदना

शब्दयात्रा प्रकाशनद्वारा २०७७ सालको बालसाहित्य सम्मान ग्रहण गर्नुभएका बालसाहित्यकार प्रमोद प्रधानकी माता गङ्गादेवी प्रधानको ९१ वर्षको उमेरमा निधन भएको छ । शब्दयात्रा प्रकाशन परिवार दिवङ्गत आत्माको मोक्षप्राप्तिको कामना गर्दै शोकसपह्वल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।