Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesहार्दिक समवेदना

हार्दिक समवेदना

शब्दयात्रा प्रकाशनका शुभचिन्तक, काभ्रेपलान्चोक जिल्लाका महाकाव्यकार, समाजसेवी तथा राजनीतिकर्मी स्व. रामचन्द्र अधिकारीकी अर्धाङ्गिनी श्रीमती जानकी अधिकारीको देहावसान भएको छ । उहाँको जन्म १९९१ साल मङ्सिर २ गते र देहावसान २०७७ साल असोज ९ गते भएको थियो । हामी गतात्माको आत्मशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार