शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
शब्दयात्रा प्रकाशन सम्मानित व्यक्तित्व चयन समिति (सत्रौं) का सदस्य शिवनाथ मैनालीका पिता फूलप्रसाद मैनालीको देहावसान भएको हुँदा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकविह्वल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।