Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesहार्दिक बधाई

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनबाट कदरपत्र प्राप्त गर्नुभएका काभ्रेली पत्रकारहरूमध्ये नेपाल पत्रकार महासङ्घ काभ्रेको सदस्यमा शुकदेव थपलिया र राष्ट्रिय परिषद् सदस्यमा प्रदीप केसी निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार