Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesसालिकका लागि आर्थिक सहयोग

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले नेपालका प्रथम शिक्षासेवी बालागुरु षडानन्द, प्रथम गायिका मेलवादेवी गुरुङ, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र प्रथम वैज्ञानिक नरबहादुर भारतीको सालिक बनेपामा स्थापना गर्न लागेकोमा त्यसका लागि आर्थिक सहयोग गर्ने सहयोगीहरूबाट सहयोग प्राप्त हुने क्रम जारी छ ।
यसै क्रममा काठमाडौँ विश्वविद्यालयका भरतकुमार श्रेष्ठले पाँच हजार एक सय एक रुपियाँ र बनेपा — ६ का रामहरि खत्रीले पाँच हजार दुई सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।