Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

राममणि सिटौलालाई स्तम्भकार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ राममणि सिटौला (नुवाकोट) मा समर्पण गर्ने भएको छ । उहाँले लामो समयसम्म विभिन्न पत्रिकाहरूमा स्तम्भकारका...
HomeActivitiesसम्मान कार्यक्रम १३ गते

सम्मान कार्यक्रम १३ गते

शब्दयात्रा प्रकाशनको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह आगामी भदौ १३ गते मङ्गलबार बनेपाको बे. एन. ब्यान्क्वेटमा हुने भएको छ । उक्त समारोहमा चारजना शब्दसाधकहरूलाई सम्मान तथा आठवटा पुस्तकलाई सार्वजनिक गरिनेछ ।
हरेक वर्षको भदौ महिनामा गरिने नियमित समारोहअन्तर्गत उक्त समारोह गर्न लागिएको हो । शब्दयात्रा प्रकाशनले उक्त समारोहमा सहभागी हुन शुभेच्छुक र अक्षरप्रेमी सबैलाई आग्रह गरेको छ ।