Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesसम्मानका लागि सिफारिस आह्वान

सम्मानका लागि सिफारिस आह्वान

शब्दयात्रा प्रकाशनद्वारा आगामी मङ्सिर महिनामा निम्नलिखित विधाका सम्मानहरू समर्पण गरिनेछन् — (१) शब्दयात्रा बालसाहित्य सम्मान, (२) शब्दयात्रा अनुसन्धान सम्मान, (३) शब्दयात्रा समालोचना सम्मान, (४) शब्दयात्रा महिला–प्रतिभा सम्मान, (५) शब्दयात्रा कविता–काव्य सम्मान ।
यी सम्मानहरू समर्पण गर्न योग्य व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण आगामी २०७४ कार्तिक २५ गतेभित्र प्राप्त हुने गरी पठाइदिन सबै शुभेच्छुकहरूमा अनुरोध छ ।

शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा, काभ्रे
दूरभाषाङ्क ः ०११–६६२९६२, ०११–६६१३६१
इमेल : sypublication@gmail.com