१. शब्दसाधकहरूमध्ये प्रथम शिक्षासेवी बालागुरु षडानन्द अधिकारी, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कारप्राप्त प्रथम वैज्ञानिक नरबहादुर भारती, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र गति रेकर्ड गर्ने प्रथम गायिका मेलवादेवी गुरुङका सालिकहरू नेपालमै पहिलोपटक बनेपामा एकै ठाउँमा स्थापना गरिएको । २. सरस्वतीको प्रतिमा स्थापना गरिएको । ३. शब्दयात्रा प्रकाशन पुस्तकालयको स्थापना गरिएको । ४. संस्थाको जग्गा सम्याएर पर्खाल लगाइएको ।