Shabdayatra Prakashan Shabdayatra Prakashan Shabdayatra Prakashan
  • 0
    Log in
    • Shabdayatra Prakashan Shabdayatra Prakashan Shabdayatra Prakashan
    • शब्दयात्रा ब्लग
    • प्रकाशनहरु
    • साहित्यिक पत्रिकाहरु
    • शब्दसञ्चार
    • सम्मान
    • पुरस्कार
    • विविध
      • पुस्तकालय
      • सहयोग कोष
      • कदरपत्र
      • छात्रवृत्ति
      • विद्धत्वृत्तिहरू
      • चयन समिति
    • हाम्रो बारेमा
      • परिचय
      • सदस्य
      • ठेगाना
    • 0
      • Login to add posts to your read later list
    Activities, Featured

    ‘शब्दयात्रा प्रकाशनका १४ वर्ष’ सार्वजनिक गरिने 

    admin, 4 weeks ago 1 min read 31  
    शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा प्रकाशनका १४ वर्ष’ नामक पुस्तक हुतात्मा दिवसको अवसर पारी यही माघ १६ गते आयोजना गरिने कार्यक्रममा सार्वजनिक गर्ने भएको छ । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा दिउँसो १२ः३० बजे शुरु हुनेछ । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित यो २६६ औँ पुस्तक हो । पुस्तक करिब २०० पृष्ठको छ । यस पुस्तकमा शब्दयात्रा प्रकाशनको १४ वर्षसम्मका सम्पूर्ण गतिविधि समेटिएको छ ।
    Activities

    विद्वतवृत्तिमा लेखिएको पुस्तक प्रकाशन गरिने

    Activities, Featured

    पुरस्कार समर्पण समारोह माघ १६ गते

    admin

    Related posts

    Activities

    मञ्जुश्रीलाई मानार्थ सदस्यता 

    admin, 9 years ago 1 min read  
    Activities, Featured

    शब्दयात्रा प्रकाशनबाट हालसम्म प्रकाशित पुस्तकहरू 

    admin, 6 years ago 8 min read  
    Activities

    सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह विशेष (२०७५ माघ १५ गते) 

    admin, 7 years ago 53 min read  
    Activities

    भोजपुर प्रतिभा पुरस्कार प्रा. डा. प्रेमकुमार खत्रीलाई समर्पण गरिने 

    admin, 2 years ago 1 min read  
    Activities

    शब्दयात्राबाट ६ पुस्तक सार्वजनिक गरिने 

    admin, 7 years ago 1 min read  
    Activities

    शब्दयात्राबाट सिफारिस आह्वान 

    admin, 8 years ago 1 min read  

    Shabdayatra Prakashan @ 2022
    • Login
    • Register

    Forgot Password

    Registration is closed.