Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesशब्दयात्राबाट ‘स्पेनको यात्रा’ पुस्तकमा

शब्दयात्राबाट ‘स्पेनको यात्रा’ पुस्तकमा

शब्दयात्रा प्रकाशनले आफ्नो १३० औँ प्रकाशनपुष्पका रूपमा ‘स्पेनको यात्रा’ प्रकाशनमा ल्याउँदैछ । केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘स्पेनको यात्रा’ यात्रासंस्मरण हो । उहाँको यो तेस्रो कृति हो ।
‘स्पेनको यात्रा’ लाई शब्दयात्रा प्रकाशनले अर्को साता सार्वजनिक गर्नेछ ।