Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesशब्दयात्राबाट विधवा वासना

शब्दयात्राबाट विधवा वासना

शब्दयात्रा प्रकाशनले आख्यानकार प्रजापति तिमिल्सिनाको उपन्यास ‘विधवा वासना’ प्रकाशन गर्न लागेको छ । शब्दयात्रा प्रकाशनको यो १ सय ३३ औँ प्रकाशनपुष्प हो ।
‘विधवा वासना’ लाई यही माघ महिनामा आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकण समारोहमा सार्वजनिक गरिने भएको छ ।