Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशनिबार साहित्यिक कार्यक्रम

शनिबार साहित्यिक कार्यक्रम

बनेपामा यही फागुन ४ गतेदेखि ७ गतेसम्म बृहत् कृषि महोत्सव हुने भएको छ । त्यसै अवसरमा कृषि र साहित्य विषयमा केन्द्रित रहेर शब्दयात्रा प्रकाशनले यही फागुन ५ गते शनिबार ११ बजेदेखि बनेपाको लायकू मञ्चमा साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा गीत, भजन, कविता, हास्यव्यङ्ग्य आदि प्रस्तुत गरिनेछन् ।