Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesलीलादेवी श्रेष्ठ पनि आजीवन सदस्य

लीलादेवी श्रेष्ठ पनि आजीवन सदस्य

लेखिका लीलादेवी श्रेष्ठ शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएको छ । उहाँले सङ्खुवासभा प्रतिभा पुरस्कारका लागि शब्दयात्रा प्रकाशनको अक्षयकोषमा २ लाख रुपियाँ राखिदिनुभएको छ । उहाँका दुई पुस्तक ‘अठोट’ (नाटक) र ‘जिन्दगीका डोबहरू’ (कवितासङ्ग्रह) शब्दयात्रा प्रकाशनबाट प्रकाशित छन् ।