Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesमुरलीधरानन्द र आत्मानन्द लिङ्देनका विषयमा प्रवचन

मुरलीधरानन्द र आत्मानन्द लिङ्देनका विषयमा प्रवचन

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले थारू जातिका स्वामी मुरलीधरानन्द र लिम्बू जातिका स्वामी आत्मानन्द लिङ्देनका विषयमा प्रवचन गर्नुभयो । सनातन वैदिक विवेचना कार्यक्रमअन्तर्गत हरेक आइतबार बिहान नेपाली सन्तको परिचयात्मक प्रवचन गर्ने क्रममा यसपटक उहाँहरूका विषयमा जानकारी गराउनुभएको हो ।