Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

उज्ज्वल, रिसब र कालोटोपीलाई कदरपत्र समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ कर्पोरेट खबर डटकमका संस्थापक सम्पादक उज्ज्वलजङ्ग पराक्रम शाह, बिजनेस पोस्ट डटकमका सम्पादक तथा आर्थिक लेखक रिसब...
HomeActivities‘मनमा नअटेका कुरा’ प्रकाशन हुने

‘मनमा नअटेका कुरा’ प्रकाशन हुने

सङ्खुवासभा जिल्लाका साहित्यकार लोकमान मास्केको कवितासङ्ग्रह ‘मनमा नअटेका कुरा’ शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा प्रकाशन हुन लागेको छ । यस सङ्ग्रहमा उहाँका ७३ वटा गद्यकविता सङ्कलित छन् । यो सङ्ग्रह शब्दयात्रा प्रकाशनको १ सय ७६ औँ प्रकाशनपुष्प हो । शब्दयात्रा प्रकाशनले प्रतिवर्ष औसत १६ वटाका दरले पुस्तक प्रकाशन गर्ने गरेको छ ।