Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

राममणि सिटौलालाई स्तम्भकार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ राममणि सिटौला (नुवाकोट) मा समर्पण गर्ने भएको छ । उहाँले लामो समयसम्म विभिन्न पत्रिकाहरूमा स्तम्भकारका...
HomeActivitiesबलदेव थापालाई स्तम्भकार सम्मान समर्पण गरिने

बलदेव थापालाई स्तम्भकार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ स्तम्भकार तथा सम्पादक बलदेव थापा (भक्तपुर) लाई समर्पण गर्ने भएको छ । उहाँ विगत साढे चार दशकदेखि हालसम्म राष्ट्रिय स्तरका विभिन्न पत्रिकाहरूमा स्तम्भकारका रूपमा सक्रिय हुनुहुन्छ । उहाँले ‘साप्ताहिक नेपाली आवाज’ को सम्पादन–प्रकाशन पनि गर्नुभएको छ । उहाँलाई आगामी असोज महिनामा सम्मान समर्पण गरिनेछ । यस सम्मानको आर्थिक व्यवस्थापन आफ्ना पिता गोपाल प्रधानको स्मृति र सम्मानमा पत्रकार हरिगोपाल प्रधानले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा स्तम्भकार तथा सम्पादक बलदेव थापाप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।