Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesपुस्तकालयका लागि पुस्तक उपहार

पुस्तकालयका लागि पुस्तक उपहार

राष्ट्रवादी चिन्तक, राजनीतिक विश्लेषक तथा लेखक डा. शास्त्रदत्त पन्तले आफूले लेखेका पुस्तकहरू शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि प्रदान गर्नुभएको छ । ती पुस्तकहरू पुस्तकालयका तर्फबाट सङ्गीता केसीले ग्रहण गर्नुभएको छ ।