Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivities‘पाण्डवायण’ छापिँदै

‘पाण्डवायण’ छापिँदै

काव्यकार मुक्ति शर्माद्वारा लिखित ‘पाण्डवायण’ नामक नव्यकाव्य प्रकाशन हुन लागेको छ । यसअघि उहाँको पुस्तक ‘गीता–माली’ शब्दयात्रा प्रकाशनबाट दुई संस्करण प्रकाशित भएको थियो ।
महाभारतको कथामा आधारित ‘पाण्डवायण’ द्रौपदीसहित पाण्डुपुत्रहरूको गाथा हो । शब्दयात्रा प्रकाशनको स्थापना भएपछि काभ्रेपलान्चोक जिल्लामा काव्यको लेखन र प्रकाशनमा तीव्रता आएको छ ।