Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesनेपाली भाषाशिविरमा शब्दयात्रा

नेपाली भाषाशिविरमा शब्दयात्रा

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले साना किसान विकास बैङ्कबाट आयोजित नेपाली भाषासम्बन्धी एकदिने शिविरमा वर्णविन्याससम्बन्धी प्रशिक्षण दिनुभएको छ ।
गत २०७४ चैत १० गते शुक्रबार आयोजना गरिएको भाषाशिविरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत, मुख्य प्रबन्धक, वरिष्ठ प्रबन्धक र अधिकृत तहका कर्मचारीहरूको सहभागिता रहेको थियो ।