Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesदस महिनामा १६ वटा

दस महिनामा १६ वटा

शब्दयात्रा प्रकाशनले २०८० वैशाखदेखि माघसम्मको १० महिनामा प्रकाशन गरेका १६ वटा पुस्तकहरू — १. एक दिन, २. साथीको माया, ३. चौध भुवन, ४. ठूले, ५. कुसुमाक्षर, ६. कथाकुथुङ्ग्री, ७. अग्रजले कोरेको गोरेटोमा हिँड्दा, ८. उनैको सम्झनामा, ९. मुक्तक शारदीय, १०. कर्मसाधक भोलामानसिंह थापा, ११. कालो सूर्य, १२. द ब्ल्याक सन, १३. युगपुरुष, १४. तोपको आवाज, १५. तीस कथा, १६. मानबहादुर कर्माचार्य र गुर्जन ठाकुर । चार कथासङ्ग्रह, दुई लघुकाव्य, दुई उपन्यास, दुई बालसाहित्य, एक महाकाव्य, एक कवितासङ्ग्रह, एक निबन्धसङ्ग्रह, एक मुक्तकसङ्ग्रह, एक स्मृतिग्रन्थ, एक व्यक्तिपरिचय ।