Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesडा. रामानन्द गिरि अस्वस्थ

डा. रामानन्द गिरि अस्वस्थ

पूर्वीय वाङ्मयका प्रकाण्ड विद्वान् तथा वेदान्त दर्शनका आधिकारिक व्याख्याता डा. स्वामी रामानन्द गिरि अस्वस्थ हुनुभएको छ । उहाँलाई काठमाडौँको ग्य्रान्डी अस्पतालको आईसीयूमा राखिएको छ ।
‘नेपालभूमि साप्ताहिक’ परिवार शब्दयात्रा प्रकाशनद्वारा संस्थापित शिक्षा सम्मानबाट सम्मान गरिएको महेश संस्कृत गुरुकुलका संस्थापक डा. स्वामी रामानन्द गिरिको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।