Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesडा. भोला थापालाई हार्दिक बधाई

डा. भोला थापालाई हार्दिक बधाई

शब्दयात्रा प्रकाशनबाट संस्थापित ‘शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान’ बाट २०७६ सालमा सम्मानित हुनुभएका व्यक्तित्व प्रा. डा. भोला थापा काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त हुनुभएकोमा हर्षित बन्दै शब्दयात्रा प्रकाशन परिवार उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।

शब्दयात्रा प्रकाशन परिवार