शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ बाट २०७१ सालमा कदर गरिएका काभ्रेली पत्रकार विष्णुप्रसाद चौलागाईं कालकवलित हुनुभएकोमा दुःख व्यक्त गर्दै उहाँको आत्मशान्तिको कामनाका साथ शोकग्रस्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।

— शब्दयात्रा प्रकाशन परिवार