Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesअब ‘सङ्घर्ष र जीवन’

अब ‘सङ्घर्ष र जीवन’

भोजपुरे साहित्यकार माधवप्रसाद चापागाईंद्वारा लिखित अनुभव र अनुभूतिको सङ्ग्रहका रूपमा ‘सङ्घर्ष र जीवन’ नामक पुस्तक प्रकाशन हुन लागेको छ । यो उहाँको चौथो पुस्तक हो । शब्दयात्रा प्रकाशनको प्रकाशकत्व रहेको यो पुस्तक उहाँको पहिलो पुस्तक ‘जीवन एक भोगाइ अनेक’ पुस्तकको दोस्रो भाग हो । पुस्तक १ सय ७६ पृष्ठको छ ।