शब्दयात्रा प्रकाशनले अरुण माध्यमिक विद्यालय भोजपुरको सङ्क्षिप्त इतिहास लेख्नका लागि ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’ सुदीप अधिकारी (भोजपुर) मा समर्पण गर्ने भएको छ । यस विद्वतवृत्तिको कोष व्यवस्थापन भोजपुरका शिक्षासेवी प्रा. केदारनाथ श्रेष्ठले गर्नुभएको हो । विद्वतवृत्ति यही कार्तिक १४ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा दिउँसो १२ः३० बजे प्रारम्भ गरिने कार्यक्रममा समर्पण गरिनेछ ।
भोजपुर अनुसन्धान विद्वतवृत्ति सुदीप अधिकारीलाई


