Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesनवराज दाहाल ‘उत्साही’ लाई सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति

नवराज दाहाल ‘उत्साही’ लाई सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले सुभाष स्मृति प्रतिष्ठानको २५ वर्षका गतिविधिहरू समेटिएको पुस्तक लेख्नका लागि ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’ साहित्यकार नवराज दाहाल ‘उत्साही’ (काभ्रेपलाञ्चोक) मा समर्पण गर्ने भएको छ । यस विद्वतवृत्तिको कोष व्यवस्थापन सुभाष स्मृति प्रतिष्ठानले गरेको हो । विद्वतवृत्ति यही कार्तिक १४ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा दिउँसो १२ः३० बजे प्रारम्भ गरिने कार्यक्रममा समर्पण गरिनेछ ।