Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesएक लाख रुपियाँको चेक हस्तान्तरण

एक लाख रुपियाँको चेक हस्तान्तरण

शिक्षासेवी शङ्करप्रसाद मानन्धरले शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष प्रदान गर्दै आएको ‘शब्दयात्रा नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार’ को अक्षयकोषका लागि एक लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको छ । शब्दयात्रा प्रकाशनका तर्फबाट सो चेक संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले ग्रहण गर्नुभएको छ । ‘नारायणी–शङ्कर मानन्धर शिक्षा पुरस्कार कोष’ नामक संस्थाका तर्फबाट उक्त रकम प्रदान गरिएको हो ।