Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesपुरस्कार समर्पण समारोह साउन १७ गते

पुरस्कार समर्पण समारोह साउन १७ गते

शब्दयात्रा प्रकाशनले यही साउन १७ गते शनिबार पुरस्कार समर्पण समारोहको आयोजना गर्ने भएको छ । समारोहमा लीलादेवी गड्तौलालाई प्रशासनिक महिला प्रतिभा पुरस्कार, डा. शैलेन्दुप्रकाश नेपाललाई भोजपुर प्रतिभा पुरस्कार, लोकमान मास्केलाई सङ्खुवासभा प्रतिभा पुरस्कार, रेणुका भट्टराई ‘मञ्जरी’ लाई कर्मशीलता पुरस्कार, सत्यनारायण मानन्धरलाई भक्तपुर प्रतिभा पुरस्कार, कृष्णहरि मैनालीलाई काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार एवम् कुमार काफ्ले र कमला महतलाई रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार समर्पण गरिनेछ । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपा शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा १२ः३० बजे प्रारम्भ गरिनेछ ।