Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesपुस्तक दिने दाताहरू

पुस्तक दिने दाताहरू

शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि २०७९ सालमा १ हजारभन्दा बढी सङ्ख्यामा विभिन्न पुस्तकहरू उपहारस्वरूप प्राप्त भएछन् । पुस्तक दिने दाताहरू अच्युत अधिकारी, इन्दु पन्त, प्रा. डा. कुलप्रसाद कोइराला, गरुडध्वज बस्नेत, गायत्रीकुमार चापागाई, गीता अधिकारी, छायादत्त न्यौपाने बगर, जीवनाथ अधिकारी, ढुण्डीराज पोखरेल, तिलकप्रकाश कायस्थ, पदम दाहाल, पीताम्बर अधिकारी, पोष चापागाई, भक्ति दाहाल, माधव काफ्ले, रामसुन्दर देउजा, डा. विप्लव ढकाल, विष्णु ओली, डा. शालिग्राम शर्मा, डा. शास्त्रदत्त पन्त, शेषराज सिवाकोटी, हरिगोपाल प्रधान, हरिप्रसाद चौलागाई आदि हुनुहुँदो रहेछ ।