Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशिक्षासेवी रामप्रसाद अधिकारी अभिनन्दनग्रन्थ प्रकाशन समिति गठन

शिक्षासेवी रामप्रसाद अधिकारी अभिनन्दनग्रन्थ प्रकाशन समिति गठन

शिक्षासेवी रामप्रसाद अधिकारीको सम्मानमा जनस्तरबाट अभिनन्दनग्रन्थ प्रकाशन गरिने भएको छ । त्यस कार्यका लागि शब्दयात्रा प्रकाशनसँग आबद्ध व्यक्तिहरू सम्मिलित नौ सदस्यीय ‘शिक्षासेवी रामप्रसाद अधिकारी अभिनन्दनग्रन्थ प्रकाशन समिति’ गठन गरिएको छ । समितिको संयोजकमा शिव बन्जारा तथा सदस्यहरूमा चन्द्रबहादुर खड्का, रश्मि हुमागाई, रमेश पौड्याल, केदारनाथ तिमल्सिना, प्रदीप केसी, इ. रोशन अधिकारी, सकुल थापा र सचिवमा सङ्गीता केसी रहनुभएको छ ।