
१७०. आस्था (बिरौंलासङ्ग्रह)
केदारनाथ तिमल्सिनाद्वारा सङ्कलित केही र लिखित केही सामग्रीहरूलाई सम्पादन गरी ‘आस्था’ नामक बिरौंलासङ्ग्रह तयार पारिएको छ । नेपाली, संस्कृत, हिन्दी र अवधी भाषाका सामग्रीहरूको तथा गद्य र पद्य दुवै विधाको प्रयोग यस पुस्तकमा गरिएको छ । यस पुस्तकबाट हिन्दूधर्ममा आस्था राख्ने व्यक्तिहरू लाभान्वित हुने विश्वास गर्न सकिन्छ ।