शब्दयात्रा प्रकाशनले बनेपाको नीलकण्ठेश्वरधाममा स्थापना गरेको पुस्तकालयका लागि लेखिका पुण्यवती घलेले ८० थान पुस्तक उपहारस्वरूप प्रदान गर्नुभएको छ ।
ती पुस्तकहरू पुस्तकालयका तर्फबाट सङ्गीता केसीले ग्रहण गर्नुभएको छ ।