Shabdayatra Prakashan Shabdayatra Prakashan Shabdayatra Prakashan
  • 0
    Log in
    • Shabdayatra Prakashan Shabdayatra Prakashan Shabdayatra Prakashan
    • शब्दयात्रा ब्लग
    • प्रकाशनहरु
    • साहित्यिक पत्रिकाहरु
    • शब्दसञ्चार
    • सम्मान
    • पुरस्कार
    • विविध
      • पुस्तकालय
      • सहयोग कोष
      • कदरपत्र
      • छात्रवृत्ति
      • विद्धत्वृत्तिहरू
      • चयन समिति
    • हाम्रो बारेमा
      • परिचय
      • सदस्य
      • ठेगाना
    • 0
      • Login to add posts to your read later list
    Activities

    अनुसन्धान विद्वतवृत्ति अन्तर्गत लिखित पुस्तकको पाण्डुलिपि प्राप्त 

    admin, 3 weeks ago 1 min read 63  
    शब्दयात्रा प्रकाशनबाट २०८२ सालको ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ प्राप्त गर्नुभएका अनुसन्धाता दामोदर घिमिरेले विद्वतवृत्ति ग्रहण गरेर लेख्नुभएको पुस्तकको पाण्डुलिपि शब्दयात्रा प्रकाशनमा बुझाउनुभएको छ । काभ्रेपलाञ्चोक जिल्लामा रहेको नीलकण्ठेश्वर महादेव मन्दिर र नीलकण्ठेश्वर धामसँग सम्बन्धित परिचयात्मक पुस्तक तयार पार्न उहाँलाई विद्वतवृत्ति समर्पण गरिएको थियो । उहाँले पुस्तकको नाउँ ‘नीलकण्ठेश्वर धाम र कृष्णमणि कुइकेल’ राख्नुभएको छ । यो पुस्तक छिटै प्रकाशन गरी सार्वजनिक गरिने भएको छ । यस विद्वतवृत्तिका लागि बनेपा घर भई हाल अमेरिकामा बस्नुभएका विदुर विष्टले कोषको व्यवस्था गर्नुभएको हो ।
    Activities, Featured

    देवीको भजन सार्वजनिक

    Activities

    विद्वतवृत्तिमा लेखिएको पुस्तक प्रकाशन गरिने

    admin

    Related posts

    Activities

    ‘शब्दसंवाद’ मा उद्धवप्रसाद नेपाल 

    admin, 7 years ago 1 min read  
    Activities

    ठाडोभाका गुन्जियो शब्दयात्रा प्रकाशनमा 

    admin, 4 months ago 1 min read  
    Activities, Featured

    तीनजना सम्पादकलाई कदर गरिने 

    admin, 2 years ago 1 min read  
    Activities

    परमात्मासँग प्रार्थना 

    admin, 6 years ago 1 min read  
    Activities, Featured

    सम्मानमा पाएको एक लाख रुपियाँ संस्थालाई समर्पण 

    admin, 2 years ago 1 min read  
    Activities, Featured

    ‘शब्दसंवाद’ मा सहदीप पलाञ्चोके 

    admin, 9 years ago 1 min read  

    Shabdayatra Prakashan @ 2022
    • Login
    • Register

    Forgot Password

    Registration is closed.