शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
शब्दयात्रा पत्रकार समाजका सदस्य पदमसागर कक्षपतिकी ममतामयी माता जनकलक्ष्मी कक्षपतिको देहावसान भएकोमा दुःख व्यक्त गर्दै गतात्माको शान्तिकामनाका साथ शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।