Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesसालिकका लागि सहयोग

सालिकका लागि सहयोग

शब्दयात्रा प्रकाशनले बनेपामा सालिकको स्थापना गर्न चलाएको अभियानलाई सफल पार्ने सहयोगीहरूको सङ्ख्या बिस्तारै थपिँदै गएको छ ।
यसै क्रममा काठमाडौँ बानेश्वरनिवासी कुमारप्रसाद बरालले पाँच हजार एक सय रुपियाँ, काभ्रे बनेपानिवासी गणेशदास उलकले सात हजार सात सय सतहत्तर रुपियाँ र काठमाडौँ बानेश्वरनिवासी श्रीमती इन्दिरा जङ्गमले एघार हजार एक सय एघार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।