Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesसात साधक सम्मानित

सात साधक सम्मानित

शब्दयात्रा प्रकाशनले विशेष समारोहको आयोजना गरेर साधकहरू डा. मुकेश चालिसे, सुवास तामाङ, किरण थापा, किरण आचार्य पौडेल, चूडाप्रसाद चौलागाईं, सिर्जना खनाल र रामलाल श्रेष्ठलाई सम्मान समर्पण गरेको छ । यो समारोह २०८१ सालको पहिलो चरणको हो । समारोहमा हरि मञ्जुश्रीको सञ्चालन, जयनारायण नेपालको सभापतित्व, इ. रोशन अधिकारीको छायाङ्कन, सकुल थापाको सामग्री व्यवस्थापन र कृष्णमणि कुइकेलको स्वागत भाषण रहेको थियो । सम्मान गर्ने कार्यमा हरि मञ्जुश्री, चट्याङ मास्टर, डा. इन्दुल केसी, प्रा. केदारनाथ श्रेष्ठ, रामप्रसाद अधिकारी, पशुपतिमान प्रधान, गीता अधिकारी, केदारनाथ तिमल्सिना, निर्मला श्रेष्ठ, रमेश पौड्याल, आनन्दराज श्रेष्ठ, जयराम श्रेष्ठ र अमृत अधिकारी संलग्न हुनुहुन्थ्यो ।