Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivities‘शब्दसंवाद’ मा भानुगोष्ठी

‘शब्दसंवाद’ मा भानुगोष्ठी

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ८९ औँ शृङ्खलामा जातीय कवि भानुभक्त आचार्यको स्मृतिमा कविता वाचन गरियो । शब्दयात्रा प्रकाशन पुस्तकालयमा गत २०७६ असार २७ गते शुक्रबार भएको उक्त गोष्ठीको सभापतित्व शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो । कवि पदम दाहालको प्रमुख आतिथ्य र शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नवराज पराजुली, सङ्गीता केसी, रीक्षा घिमिरे, श्रीजल बस्नेत, सिमोन बस्नेत आदिको उपस्थिति रहेको थियो ।