Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesशब्दयात्रा लेखक समाजको कार्यसमिति पुनर्गठन

शब्दयात्रा लेखक समाजको कार्यसमिति पुनर्गठन

शब्दयात्रा लेखक समाजको कार्यसमिति पुनर्गठन गरिएको छ । हालका लागि पाँचजनाको कार्यसमिति बनाइएको छ । पुनर्गठित कार्यसमितिमा सभापति ओतबहादुर खड्का, सचिव रामप्रसाद शर्मा तिमल्सिना, कोषाध्यक्ष टेकलाल भारती आदर्श तथा सदस्य भरतराज महत र उद्धवप्रसाद नेपाल रहनुभएको छ ।
निवर्तमान सभापति डा. श्याम भट्टराईको सभापतित्वमा बसेको यसअघिको कार्यसमितिको बैठकले शब्दयात्रा लेखक समाजको कार्यसमिति पुनर्गठन गरिदिन शब्दयात्रा प्रकाशनलाई आग्रह गरेको हुँदा शब्दयात्रा लेखक समाजको कायसमिति पुनर्गठन गरिएको हो ।