Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivities‘शब्दयात्रा प्रकाशनका चौध वर्ष’ सार्वजनिक

‘शब्दयात्रा प्रकाशनका चौध वर्ष’ सार्वजनिक

गीता मञ्जुश्रीद्वारा सम्पादित ‘शब्दयात्रा प्रकाशनका चौध वर्ष’ नामक पुस्तक शब्दयात्रा प्रकाशनको सभाकक्षमा माघ १६ गते आयोजित समारोहमा सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र मोरङस्थित नमुना बालगृहका प्रतिनिधि जीवन घिमिरेले संयुक्त रूपमा उक्त पुस्तकलाई सार्वजनिक गर्नुभएको हो ।