Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा पुस्तकालयलाई पुस्तक उपहार

शब्दयात्रा पुस्तकालयलाई पुस्तक उपहार

शब्दयात्रा प्रकाशन पुस्तकालयलाई कवि हरिप्रसाद चौलागाईं, आध्यात्मिक लेखक उद्धवप्रसाद भट्टराई र साहित्यकार तथा समालोचक डा. श्याम भट्टराईले केही पुस्तकहरू उपहार प्रदान गर्नुभएको छ । प्रदान गरिएका पुस्तकहरू शब्दयात्रा प्रकाशन पुस्तकालयका तर्फबाट सङ्गीता केसीले ग्रहण गर्नुभएको थियो ।