Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राले ‘स्पेनको यात्रा’ छाप्तै

शब्दयात्राले ‘स्पेनको यात्रा’ छाप्तै

शब्दयात्रा प्रकाशनले केदारनाथ तिमल्सिनाद्वारा लिखित यात्रासंस्मरणात्मक पुस्तक ‘स्पेनको यात्रा’ प्रकाशन गर्ने भएको छ । उक्त पुस्तक शब्दयात्रा प्रकाशनको १२८ औँ प्रकाशनपुष्प हो ।
स्पेनमा यात्रा गर्दा देखेका, भोगेका र अनुभूत गरेका स्मरणीय क्षणहरूलाई अक्षरमा उतारेको उक्त पुस्तकलाई आगामी असोज महिनामा सार्वजनिक गरिने भएको छ ।